Idea Studio Nepal presents College Idea Hunt 2022 as a platform for students to start their entrepreneurial journey. The program aims to promote practical knowledge to put text into context. The program will provide students with the knowledge, investment, and pitching opportunity to pave their path towards their startup venture. The top 3 winners will win Rs. 1,00,000/- each, and direct entry to Idea Studio Season 6 Incubation Program and TV show where they get experiential learning, mentorship, and networking to transform their idea into a business with further seed investment opportunities. You can fill the Application Form online here
आईडिया स्टुडियो नेपालले विधार्थीहरुमा उद्यमशिलताको यात्रा सुरु गर्नको लागि कलेज आईडीया हन्ट २०२२ लाई एउटा प्लेटफर्म को रुपमा प्रस्तुत गरेको छ | कार्यक्रमको उद्देश्य पाठलाई प्रसंगमा बदल्नको लागि व्यावहारिक ज्ञानको प्रबर्धन गर्ने हो। कार्यक्रमले विद्यार्थीहरूलाई उनीहरूको स्टार्टअप उद्यमतर्फ मार्ग विस्तार गर्न ज्ञान, लगानी, र पिचिंगको अवसर प्रदान गर्दछ | कार्यक्रममा शिर्ष तिन बिजेताहरुले जनही रुपैयाँ एक लाख प्राप्त गर्नेछन् र आईडिया स्टुडियो सिजन ६ को इन्क्युवेसन कार्यक्रम र टेलिभिजन शोमा सिधा प्रवेश पाउनेछन् | जहाँ उनिहरुको सोचलाई व्यवसायमा रुपान्तरण गर्न र थप बिज लगानीको अवसरको साथै प्रयोगात्मक शिक्षा, मेन्टरसिप, र नेटवर्किङ समेत प्राप्त गर्नेछन् | तपाई यहाँ अनलाईन फारम भर्न सक्नुहुनेछ |
All the applicants will need to follow the program rules and term of conditions. Please check eligibility requirements and further details here, if you have further questions, send us an email at [email protected] and call us on 9801178787.
Check our blog on "Why to apply to Idea Studio College Idea Hunt?"