Author name: Anupam

आइडिया स्टुडियो नेपाल र इसिजाका इङ्क जापानबीच फोहोरमैला व्यवस्थापनका लागि सहकार्य

– शिलापत्र संवाददाता मंगलबार, मंसिर १८, २०८१ आइडिया स्टुडियो नेपाल र इसिजाका इङ्क, जापानबीच नेपालमा जिरो वेस्ट् डिजाइनमा सहकार्य गर्ने सहमति भएको छ । सम्झौतापत्रमा आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा सह-संस्थापक डा. छिरिङ लामा र इसिजाका इङ्कका अध्यक्ष नोरिको इसिजाकाले हस्ताक्षर गरेका छन् ।  सम्झौतापत्र इसिजाका इङ्कका कार्यकारी अधिकृतका साथै महाप्रबन्धक युमिको इन्डो र आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा सह-संस्थापक डा. छिरिङ लामाबीच आदानप्रदान भएको छ । यो जिरो वेस्ट डिजाइन मोडलले सरकारी निजी तथा विश्वविद्यालयको साझेदारीमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडललाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।  यस सहकार्यसँगै नेपालमा जिरो वेस्ट डिजाइनमा फोहोर मैला व्यवस्थापनका लागि ज्ञान र सीपको प्रवर्द्धन गर्नुका साथै इसिजाका इङ्क, जापानको जस्तै इसिजाका मोडलको मिनी रिसाइक्लिङ प्लान्ट स्थापना गरिनेछ । यो प्लान्ट जापानभन्दा बाहिर अन्य देशमा इसिजाका इङ्कको पहिलो विस्तार तथा साझेदारी रहने बताइएको छ । हाल नेपालमा फोहोर व्यवस्थापन प्रणालीहरू, फोहोर व्यवस्थापन अनुसन्धानका साथै जनशक्तिको विकास कसरी भइरहेको छ भन्नेबारे अध्ययन र अनुसन्धान भइरहेको छ । यसका साथै फोहोरमैला व्यवस्थापनसँगै जोडिएका विभिन्न व्यापार सम्भावनाहरूबारे अध्ययन भइरहेको छ । A+AA- आइडिया स्टुडियो नेपाल र इसिजाका इङ्क, जापानबीच नेपालमा जिरो वेस्ट् डिजाइनमा सहकार्य गर्ने सहमति भएको छ । सम्झौतापत्रमा आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा सह-संस्थापक डा. छिरिङ लामा र इसिजाका इङ्कका अध्यक्ष नोरिको इसिजाकाले हस्ताक्षर गरेका छन् ।  सम्झौतापत्र इसिजाका इङ्कका कार्यकारी अधिकृतका साथै महाप्रबन्धक युमिको इन्डो र आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा सह-संस्थापक डा. छिरिङ लामाबीच आदानप्रदान भएको छ । यो जिरो वेस्ट डिजाइन मोडलले सरकारी निजी तथा विश्वविद्यालयको साझेदारीमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडललाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।  यस सहकार्यसँगै नेपालमा जिरो वेस्ट डिजाइनमा फोहोर मैला व्यवस्थापनका लागि ज्ञान र सीपको प्रवर्द्धन गर्नुका साथै इसिजाका इङ्क, जापानको जस्तै इसिजाका मोडलको मिनी रिसाइक्लिङ प्लान्ट स्थापना गरिनेछ । यो प्लान्ट जापानभन्दा बाहिर अन्य देशमा इसिजाका इङ्कको पहिलो विस्तार तथा साझेदारी रहने बताइएको छ । हाल नेपालमा फोहोर व्यवस्थापन प्रणालीहरू, फोहोर व्यवस्थापन अनुसन्धानका साथै जनशक्तिको विकास कसरी भइरहेको छ भन्नेबारे अध्ययन र अनुसन्धान भइरहेको छ । यसका साथै फोहोरमैला व्यवस्थापनसँगै जोडिएका विभिन्न व्यापार सम्भावनाहरूबारे अध्ययन भइरहेको छ । यस कार्यलाई थप दिगोपन दिनका लागि दुई देशबीच विशेषज्ञ आदानप्रदान कार्यक्रम (ईईपी) बाट सुरु गर्दै दुवै पक्षले जापान र नेपाल दुवैका समस्याहरू समाधान गर्न एकअर्कासँग सहकार्य गर्नेछन् । तसर्थ अर्को वर्षको मे महिनामा त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयहरूमा मेकानिकल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका छ जना उच्च दक्ष इन्जिनियरहरू इसिजाका इङ्कमा जोडिँदै छन् । ती इन्जिनियरहरूले इसिजाका इङ्क, जापानमा  रिसाइक्लिङ प्लान्टमा काम गर्नुका साथै ज्ञान र सीपहरू प्राप्त गर्नेछन् । उनीहरूले नेपाल फर्केपछि इसिजाका मोडलका मिनी रिसाइक्लिङ  प्लान्टमा काम गर्ने अपेक्षा गरिएको छ । प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १४:२०

Idea Studio Nepal, Ishizaka Inc collaborate for waste management in Nepal

B360 December 2, 2024, 4:34 pm KATHMANDU: Idea Studio Nepal and Ishizaka Inc, Japan, signed a memorandum of understanding (MoU) in April 2024 for collaboration on ‘zero waste design’ in Nepal. The MoU was signed by Idea Studio Nepal Executive Chairperson and Co-founder Tshering Lama, and Ishizaka Inc President Noriko Ishizaka. This MoU was exchanged between Idea Studio Nepal Executive Chairperson Lama and Ishizaka Inc Executive Officer and General Manager Yumiko Endo during their visit to Nepal. The collaboration aims to promote knowledge and skills in zero waste design for waste management in Nepal and to establish a mini recycling plant similar to Ishizaka Inc, Japan. This plant will be Ishizaka Inc’s first expansion and partnership outside of Japan. Currently, studies and research are being conducted on waste management systems, waste management research, and human resource development in Nepal. In addition, various businesses related to waste management and their prospects are being studied. This zero waste design model is expected to promote the public-private partnership model in government, private, and university sectors. Starting with the exchange of experts programme (EEP) between the two countries to ensure sustainability, both sides will collaborate to address the waste management issues of both Japan and Nepal. In May next year, six highly skilled engineers studying Mechanical Engineering and Civil Engineering at Tribhuvan University and other universities will join Ishizaka Inc. These six engineers will work at the recycling plant of Ishizaka Inc, Japan, gaining knowledge and skills, and are expected to work at the Ishizaka Model’s mini recycling plant upon their return to Nepal.

आइडिया स्टुडियो नेपाल र इशिजाका इंक जापानबीच फोहोरमैला व्यवस्थापन सहकार्य

क्यापिटल नेपालसोमबार, मंसिर १७, २०८१ काठमाडौं। आइडिया स्टुडियो नेपाल र इशिजाका इंक, जापानले नेपालमा जिरो वेस्ट् डिजाइनको सहकार्यका लागि २०२४ को अप्रिलमा सम्झौता–ज्ञापन पत्रमा हस्ताकक्षण गरेको छ। सम्झौता पत्रमा आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा सह–संस्थापक डा. छिरिङ लामा र इशिजाका इंकका अध्यक्ष नोरिको इशिजाका हस्ताक्षर गरेका छन्। सो सम्झौता पत्र इशिजाका इंकका कार्यकारी अधिकृत साथै महाप्रबन्धक युमिको इन्डोले नेपाल आई आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा सह–संस्थापक डा. छिरिङ लामाबीच आदानप्रदानर साटासाट भएको छ। उक्त सहकार्यले नेपालमा जिरो वेस्ट् डिजाइनमा फोहोर मैला व्यवस्थापनका लागि ज्ञान र सिपको प्रवर्धन गर्नेका साथै इशिजाका इंक, जापानको जस्तै इशिजाका मोडलको मिनि रिसाइक्लिङ् प्लान्टको स्थापना गर्ने योजना छ। यो प्लान्ट जापानभन्दा बाहिर अन्य देशमा इशिजाका इंकको पहिलो बिस्तार तथा साझेदारी रहने जनाएको छ। हाल नेपालमा फोहोर व्यवस्थापन प्रणालीहरू, फोहोर व्यवस्थापन अनुसन्धान साथै जनशक्तिको विकास कसरी भइरहेको छ भन्नेबारे अध्यान र अनुसन्धान भइरहेको छ। यसको साथै फोहोरमैला व्यवस्थापनसँगै जोडिएका विभिन्न व्यपार समभावनाहरुको अध्यानहरू भइरहेको छ। यो जिरो वेस्ट् डिजाइन मोडलले सरकारी निजी तथा विश्वविद्यालयको साझेदारीमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडललाई प्रवर्धन गर्ने अपेक्षा गरिएको छ। यस कार्यलाई थप दिगो पन दिनका लागि दुई देशका बिच विशेषज्ञ आदानप्रदान कार्यक्रमबाट सुरु गर्दै, दुवै पक्षले जापान र नेपाल दुवैका समस्याहरू समाधान गर्न एकअर्कासँग सहकार्य गर्नेछन्।   तसर्थ अर्को वर्षको मे महिनामा, त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयहरूमा मेकानिकल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका ६ जना उच्च दक्ष इन्जिनियरहरू इशिजाका  इंकमा जोडिदै छन्।  उक्त ६ जनाले इशिजाका इंक, जापानमा रिसाइक्लिंग प्लान्टमा काम गर्नका साथै ज्ञान र सीपहरु प्राप्त गर्ने छन् र नेपाल फर्के पछि इशिजाका मोडलको मिनि रिसाइक्लिङ्  प्लान्टमा काम गर्ने अपेक्षा गरिएको छ। प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १२:४२

आइडिया स्टुडियो नेपाल र इशिजाका इंक जापानबिच फोहोर मैला व्यवस्थापनका लागि सहकार्य

 प्रकाशित मिति: १६ मंसिर २०८१, आइतवार आइडिया स्टुडियो नेपाल र इशिजाका इंक, जापानले नेपालमा जिरो वेस्ट् डिजाइनको सहकार्यका लागि २०२४ को अप्रिलमा सम्झौता–ज्ञापन पत्रमा हस्ताकक्षण गरेको छ । सम्झौता पत्रमा आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा सह–संस्थापक डा. छिरिङ लामा र इशिजाका इंकका अध्यक्ष नोरिको इशिजाका हस्ताक्षर गरेका छन् । सो सम्झौता पत्र इशिजाका इंकका कार्यकारी अधिकृत साथै महाप्रबन्धक युमिको इन्डोले नेपाल आउनु भई आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा सह–संस्थापक डा. छिरिङ लामा बिच आदानप्रदानर साटासाट भएको छ्र । उक्त सहकार्यले नेपालमा जिरो वेस्ट् डिजाइनमा फोहोर मैला व्यवस्थापनका लागि ज्ञान र सिपको प्रवर्धन गर्नेका साथै इशिजाका इंक, जापानको जस्तै इशिजाका मोडलको मिनि रिसाइक्लिङ् प्लान्टको स्थापना गर्ने योजना छ । यो प्लान्ट जापानभन्दा बाहिर अन्य देशमा इशिजाका इंकको पहिलो बिस्तार तथा साझेदारी रहने जनाएको छ । हाल नेपालमा फोहोर व्यवस्थापन प्रणालीहरू, फोहोर व्यवस्थापन अनुसन्धान साथै जनशक्तिको विकास कसरी भइरहेको छ भन्नेबारे अध्यान र अनुसन्धान भइरहेको छ । यसको साथै फोहोरमैला व्यवस्थापनसँगै जोडिएका विभिन्न व्यपार समभावनाहरुको अध्यानहरू भइरहेको छ । यो जिरो वेस्ट् डिजाइन मोडलले सरकारी निजी तथा विश्वविद्यालयको साझेदारीमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडललाई प्रवर्धन गर्ने अपेक्षा गरिएको छ्र । यस कार्यलाई थप दिगो पन दिनका लागि दुई देशका बिच विशेषज्ञ आदानप्रदान कार्यक्रमबाट सुरु गर्दै, दुवै पक्षले जापान र नेपाल दुवैका समस्याहरू समाधान गर्न एकअर्कासँग सहकार्य गर्नेछन् ।   तसर्थ अर्को वर्षको मे महिनामा, त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयहरूमा मेकानिकल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका ६ जना उच्च दक्ष इन्जिनियरहरू इशिजाका  इंकमा जोडिदै छन् ।  उक्त ६ जनाले इशिजाका इंक, जापानमा रिसाइक्लिंग प्लान्टमा काम गर्नका साथै ज्ञान र सीपहरु प्राप्त गर्ने छन् र नेपाल फर्के पछि इशिजाका मोडलको मिनि रिसाइक्लिङ्  प्लान्टमा काम गर्ने अपेक्षा गरिएको छ ।

आइडिया स्टुडियो नेपाल र इशिजाका इंक जापानबिच फोहोर मैला व्यवस्थापनका लागि सहकार्य

 अर्थ- डबली  आइतवार, मंसिर १६ २०८१ आइडिया स्टुडियो नेपाल र इशिजाका इंक, जापानले नेपालमा जिरो वेस्ट् डिजाइनको सहकार्यका लागि २०२४ को अप्रिलमा सम्झौता–ज्ञापन पत्रमा हस्ताकक्षण गरेको छ । सम्झौता पत्रमा आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा सह–संस्थापक डा. छिरिङ लामा र इशिजाका इंकका अध्यक्ष नोरिको इशिजाका हस्ताक्षर गरेका छन् । सो सम्झौता पत्र इशिजाका इंकका कार्यकारी अधिकृत साथै महाप्रबन्धक युमिको इन्डोले नेपाल आउनु भई आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा सह–संस्थापक डा. छिरिङ लामा बिच आदानप्रदानर साटासाट भएको छ्र । उक्त सहकार्यले नेपालमा जिरो वेस्ट् डिजाइनमा फोहोर मैला व्यवस्थापनका लागि ज्ञान र सिपको प्रवर्धन गर्नेका साथै इशिजाका इंक, जापानको जस्तै इशिजाका मोडलको मिनि रिसाइक्लिङ् प्लान्टको स्थापना गर्ने योजना छ । यो प्लान्ट जापानभन्दा बाहिर अन्य देशमा इशिजाका इंकको पहिलो बिस्तार तथा साझेदारी रहने जनाएको छ । हाल नेपालमा फोहोर व्यवस्थापन प्रणालीहरू, फोहोर व्यवस्थापन अनुसन्धान साथै जनशक्तिको विकास कसरी भइरहेको छ भन्नेबारे अध्यान र अनुसन्धान भइरहेको छ । यसको साथै फोहोरमैला व्यवस्थापनसँगै जोडिएका विभिन्न व्यपार समभावनाहरुको अध्यानहरू भइरहेको छ । यो जिरो वेस्ट् डिजाइन मोडलले सरकारी निजी तथा विश्वविद्यालयको साझेदारीमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडललाई प्रवर्धन गर्ने अपेक्षा गरिएको छ्र । यस कार्यलाई थप दिगो पन दिनका लागि दुई देशका बिच विशेषज्ञ आदानप्रदान कार्यक्रमबाट सुरु गर्दै, दुवै पक्षले जापान र नेपाल दुवैका समस्याहरू समाधान गर्न एकअर्कासँग सहकार्य गर्नेछन् ।   तसर्थ अर्को वर्षको मे महिनामा, त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयहरूमा मेकानिकल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका ६ जना उच्च दक्ष इन्जिनियरहरू इशिजाका  इंकमा जोडिदै छन् ।  उक्त ६ जनाले इशिजाका इंक, जापानमा रिसाइक्लिंग प्लान्टमा काम गर्नका साथै ज्ञान र सीपहरु प्राप्त गर्ने छन् र नेपाल फर्के पछि इशिजाका मोडलको मिनि रिसाइक्लिङ्  प्लान्टमा काम गर्ने अपेक्षा गरिएको छ ।

Idea Studio Nepal: Season 8 Launch

 ICT Side  November 16, 2024 Idea Studio Nepal and Dalit Lives Matter Global Alliance (DLMGA) have jointly opened applications for Idea Studio Nepal’s Season 8 on November 15, 2024 (Kartik 30) through a press conference at Idea Studio Nepal corporate office, Anamnagar. The theme for Season 8 is ‘Breaking Barriers, Building Futures’. Season 8 mindfully imbibes inclusivity in entrepreneurship, enabling Dalits and people from socially excluded communities to ideate and access opportunities, fostering innovation and entrepreneurial mindset.  The press conference was attended by representatives from the Government of Nepal, national and international experts, delegates from banks and financial institutions, past ideators of Idea Studio Nepal, media persons, and the representatives and allies from Idea Studio Nepal and Dalit Lives Matter Global Alliance (DLMGA). Dr. Tshering Lama, Executive Chairperson of Idea Studio Nepal, delivered the opening address, discussing the significance of this collaboration and the role of inclusion in entrepreneurship. He highlighted that Idea Studio Nepal recently established an Information, Advice, and Guidance Center (IAG Center), which serves as an information, guidance, and advisory hub for returnee Nepali migrants to help utilize and enhance their acquired skills and knowledge. “We have been identifying and bringing forward hidden ideas since the first season. Although there has been representation from all communities, for various reasons, some individuals were compelled to leave their businesses. Therefore, we now see the need to prioritize communities who have been left behind. To achieve this, we plan to make Idea Studio Nepal more inclusive by incorporating the experience and expertise of Dalit Lives Matter,” said Dr. Tshering Lama about the collaboration with Dalit Lives Matter Global Alliance. He further added, “Institutions within the Idea Studio Nepal’s ecosystem – including DLM, universities, financial institutions, ideators from all 77 districts, and various private and government organizations – have supported us in bringing Idea Studio Season 8. This time, we are also committed to making it more inclusive.” Similarly, Dr. Lama shared that a new program called the ‘IAG Center’, established under Idea Studio Nepal for returnee migrants, allows individuals to join and contribute. Applications for this program can be submitted via the Idea Studio Nepal website, social media channels, and other media outlets. “Currently, we are conducting research in collaboration with universities to understand the skills and expertise that returnee migrant Nepalese bring back,” he said. Dr. Lama also announced the establishment of incubation centers in three colleges in Gandaki Province to promote entrepreneurship among students under Idea Studio Nepal. He mentioned that the program, named “Prabhu Idea Plus,” is in collaboration with Prabhu Bank. Furthermore, Pradip Pariyar, the Founding Chairperson of Dalit Lives Matter Global Alliance, shared his thoughts on the collaboration with Idea Studio Nepal during the press conference. He spoke about the concept of inclusivity in Nepal and its current state. Pariyar stated, “We are actively working to develop exemplary leadership in all sectors, ensuring that Dalit and marginalized communities receive equal opportunities. In this effort, we were exploring ways to engage and work in the field of entrepreneurship. Observing the consistent efforts of Idea Studio Nepal, the collaboration was organic. I am optimistic that my vision of enabling 1,500 young entrepreneurs will be realized through this partnership. With sustained efforts like these, I hope we won’t need to discuss inclusivity in the next 50 years.” The ecosystem of Idea Studio Nepal includes various financial, educational, and governmental institutions. In this context, Dr. Ghana Shyam Gurung, Country Representative at WWF Nepal; Shiny Khetan, Start-up Chair and Punit Agrawal, Finance Chair, at CNIYEF; shared insights about their collaboration with Idea Studio Nepal. Dr. Gurung emphasized that diversity within every institution and sector of society leads to diversity in entrepreneurship. He expressed his positive outlook on the initiative of Idea Studio Nepal’s Season 8, noting that the focus on green innovation has been a priority, and the ideators at Idea Studio Nepal have consistently championed this cause. He also expressed his confidence in representatives from various communities now participating, Idea Studio Nepal would grow even stronger and move forward with renewed vigor. Start-up Chair Shiny Khetan expressed commitment to applying the knowledge and experience gained from working with entrepreneurs across various sectors through the CNIYEF in collaboration with Idea Studio Nepal. Similarly, Finance Chair Punit Agarwal also assured support to the Idea Studio Nepal’s ideators, offering possible investment and mentorship opportunities. Anil Basnet, an ideator from Season 1, shared details about the Founders Club. Likewise, Sudarshan Siwakoti, the Co-Founder of Motor Sewa Pvt. Ltd. (Home Car Repair Service) from Season 7, and Supriya Shakya, the Co-Founder of Nepal Med, an ideator from Season 3, shared their experiences with Idea Studio Nepal at the press conference. Basnet mentioned, “In Founders Club, we have 131 successful entrepreneurs from Season 1 to Season 7. Collaborating with them and providing various forms of support is a direct result of our journey with Idea Studio Nepal. Additionally, I am running another product of Idea Studio Nepal, iMart (Online Local Marketplace). We have also received international investment for our ideators and entrepreneurs, which will greatly benefit us.” Sudarshan Shiwakoti, the Co-Founder of Motor Sewa, shared that after joining Idea Season 7, his business gained significant benefits. He said, “Initially, we were just an idea, but now we directly employ 10 people and indirectly provide jobs to 20 others. This success is due to the innovation and mentorship from Idea Studio Nepal.” Supriya Shakya, Co-Founder of Nepal Med, shared her experience of how Idea Studio Nepal helped bring her business plan to market. She thanked Idea Studio Nepal for helping with the validation and commercialization of a new idea in the Nepali market. “Especially for women, to run a business, three things are necessary: energy, time, and money. Along with these, an institution like Idea Studio Nepal is also essential. With their support, I have reached where I am today,” she shared. At the end of the program, Vivek Singh Thakuri, one of the Board of Directors of Idea Studio Nepal and the Executive Director

आईडिया स्टुडियो नेपालको आठौं सिजनको आवेदन खुला

आईसीटी समाचार शनिबार, १ मंसिर, २०८१ आईडिया स्टुडियो नेपालको आठौं सिजनको आवेदन खुला भएको छ । दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको सहकार्यमा आईडिया स्टुडियो नेपालले आठौं सिजनको आवेदन खुलाएको हो ।  आगामी डिसेम्बर १५ सम्म आवेदन दिन सकिने आईडिया स्टुडियो आठौं सिजनको नारा ‘अवरोध तोड्दै, भविष्य बनाउँदै’ तय गरिएको छ । यस सिजनमा समावेशीतालाई विशेष प्राथमिकता दिदै नेपालका विभिन्न सीमान्तकृत समुदायका व्यक्तिहरूलाई सशक्त बनाउनका लागि अवसरहरू पहिचान गर्ने, र उद्यमशीलताको माध्यमबाट व्यवसायी बनाउने लक्ष्य राखिएको छ ।  आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले विदेशबाट फर्कने नेपालीहरुसँग भएको ज्ञान र सीपको सदुपयोग नभएको बताउदै आप्रवासी नेपालीहरुका लागि लागि सूचना, सल्लाह र मार्गदर्शन केन्द्र आइडिया स्टुडियो नेपालमा रहेको कुरा जानकारी दिए ।  ‘हामीले पहिलो सिजनबाटै लुकेका आईडियालाई चिन्ने र खोजेर ल्याउने गर्यौँ । त्यसमा सबै समूदायबाट प्रतिनिधित्व नभएको पनि हैन, तर विभिन्न कारणले उनीहरु व्यवसाय छोड्न वाध्य भएको देखिएको छ । त्यसैले अब चाहिँ त्यस्ता समूदायकालाई पनि प्राथमिकता दिन आवश्यक ठान्यौँ । जसको लागि दलित लाईभ्स म्याटरको अनुभव र विज्ञतालाई यसमा जोडेर आईडिया स्टुडियो नेपाललाई थप समावेशी बनाउने योजना बनाएका हौँ,’ डा. छिरिङ लामाले भने ।  लामा अगाडि भन्छन्, ‘आईडिया स्टुडियो नेपालको इकोसिस्टममा रहेका संस्थाहरुः डिएलएम, विश्वविद्यालयहरु, वित्तिय संस्था, ७७ वटै जिल्लामा रहेको आईडिएटरहरु, साथै विभिन्न निजी तथा सरकारी संस्थाहरुमार्फत हामी पहिले झैँ आईडिया स्टुडियो सिजन आँठ लिएर आएका छौँ । र, यसपटक थप समावेशी बनाउने प्रतिबद्धता पनि जनाउँछौँ ।’ त्यस्तै, विदेशबाट फर्किएकाको लागि आईडिया स्टुडियो नेपाल अन्तर्गत नै रहनेगरी जन्मिएको नयाँ कार्यक्रम ‘आईएजी सेन्टर’मा जोडिएर योगदान दिनसकिने लामाले बताए । जसको लागि आईडिया स्टुडियो नेपालको वेबसाईट, आईडिया स्टुडियो नेपालको सामाजिक संजाल साथै संचार माध्यम मार्फत आवेदन दिन सकिने उनको भनाइ छ ।  साथै, आईडिया स्टुडियो नेपाल अन्तर्गत नै रहेर गण्डकी प्रदेशका तीनवटा कलेजमा विद्यार्थीहरुको उद्यमशीलता प्रबद्र्धन गर्न इनकुवेसन सेन्टरको स्थापना गरिने भएको पनि लामाले जनाए । ‘प्रभु आईडिया प्लस’ नाम दिईएको यस कार्यक्रममा प्रभु बैंकको सहकार्य रहेको उनले बताए ।   साथै दलित लाइभ्स म्याटर ग्लोबल एलायन्सका संस्थापक अध्यक्ष प्रदिप परियारले १५०० युवा उद्यमी तयार गर्ने सोच रहेको बताए ।  आइडिया स्टुडियो सिजन १ का आइडिएटर अनिल बस्नेतले कार्यक्रममा फाउन्डर्स क्लबबारे जानकारी दिदै फाउन्डर्स क्लबमा आईडिया स्टुडियो नेपाल सिजन एक देखि सातसम्मकै गरी १३१ वटा सफल व्यवसायी जोडिएको बताए । कार्यक्रमको अन्त्यमा आइडिया स्टुडियो नेपालका निर्देशक विवेक सिंह ठकुरीले नेपालजस्तो मूलुकमा उद्यमशीलतालाई सहयोग गर्ने संस्था अत्यावश्यक रहेको बताए । 

आइडिया स्टुडियो नेपालद्वारा सिजन– ८ का लागि आवेदन खुला

– शिलापत्र संवाददाता आइतबार, मंसिर २, २०८१ आइडिया स्टुडियो नेपालको आठौँ सिजनको आवेदन खुला भएको छ । दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको सहकार्यमा आइडिया स्टुडियो नेपालले आठौँ सिजनको आवेदन खुलाएको हो । आगामी १५ डिसेम्बरसम्म आवेदन दिन सकिने आइडिया स्टुडियोले जनाएको छ । आइडिया स्टुडियो आठौं सिजनको नारा ‘अवरोध तोड्दै, भविष्य बनाउँदै’ तय गरिएको छ । यस सिजनमा समावेशितालाई विशेष प्राथमिकता दिँदै नेपालका विभिन्न सीमान्तकृत समुदायका व्यक्तिहरूलाई सशक्त बनाउनका लागि अवसरहरू पहिचान गर्ने र उद्यमशीलताको माध्यमबाट व्यवसायी बनाउने लक्ष्य राखिएको छ । आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले विदेशबाट फर्कने नेपालीहरूसँग भएको ज्ञान र सीपको सदुपयोग नभएको बताउँदै आप्रवासी नेपालीहरूका लागि सूचना, सल्लाह र मार्गदर्शन केन्द्र आइडिया स्टुडियो नेपालमा रहेको जानकारी दिए । ‘हामीले पहिलो सिजनबाटै लुकेका आइडियालाई चिन्ने र खोजेर ल्याउने गर्‍यौ । त्यसमा सबै समुदायबाट प्रतिनिधित्व नभएको पनि होइन, तर विभिन्न कारणले उनीहरू व्यवसाय छोड्न बाध्य भएको देखिएको छ । त्यसैले अबचाहिँ त्यस्ता समुदायका व्यक्तिहरूलाई पनि प्राथमिकता दिन आवश्यक ठान्यौँ, जसका लागि दलित लाइभ्स म्याटरको अनुभव र विज्ञतालाई यसमा जोडेर आइडिया स्टुडियो नेपाललाई थप समावेशी बनाउने योजना बनाएका हौँ,’ डा. छिरिङ लामाले भने । लामा अगाडि भन्छन्, ‘आइडिया स्टुडियो नेपालको इकोसिस्टममा रहेका संस्थाहरू डीएलएम, विश्वविद्यालयहरू, वित्तीय संस्था, ७७ वटै जिल्लामा रहेका आइडिएटरहरू, साथै विभिन्न निजी तथा सरकारी संस्थाहरूमार्फत हामी पहिलेझैँ आइडिया स्टुडियो सिजन– ८ लिएर आएका छौँ । र, यसपटक थप समावेशी बनाउने प्रतिबद्धता पनि जनाउँछौँ ।’ त्यस्तै, विदेशबाट फर्किएकाहरूका लागि आइडिया स्टुडियो नेपालअन्तर्गत नै रहने गरी जन्मिएको नयाँ कार्यक्रम ‘आईएजी सेन्टर’मा जोडिएर योगदान दिन सकिने लामाले बताए । त्यसका लागि आइडिया स्टुडियो नेपालको वेबसाइट, आइडिया स्टुडियो नेपालको सामाजिक सञ्जाल साथै सञ्चारमाध्यममार्फत आवेदन दिन सकिने उनको भनाइ छ । साथै, आइडिया स्टुडियो नेपालअन्तर्गत नै रहेर गण्डकी प्रदेशका तीनवटा कलेजमा विद्यार्थीहरूको उद्यमशीलता प्रवर्द्धन गर्न इन्कुबेसन सेन्टरको स्थापना गरिने पनि लामाले जनाए । ‘प्रभु आइडिया प्लस’ नाम दिइएको यस कार्यक्रममा प्रभु बैंकको सहकार्य रहेको उनले बताए । साथै, दलित लाइभ्स म्याटर ग्लोबल एलायन्सका संस्थापक अध्यक्ष प्रदीप परियारले १५०० युवा उद्यमी तयार गर्ने सोच रहेको बताए । आइडिया स्टुडियो सिजन– १ का आइडिएटर अनिल बस्नेतले कार्यक्रममा फाउन्डर्स क्लबबारे जानकारी दिँदै फाउन्डर्स क्लबमा आइडिया स्टुडियो नेपाल सिजन– १ देखि ७ सम्मकै गरी १३१ वटा सफल व्यवसायी जोडिएको बताए । कार्यक्रमको अन्त्यमा आइडिया स्टुडियो नेपालका निर्देशक विवेक सिंह ठकुरीले नेपालजस्तो मलुकमा उद्यमशीलतालाई सहयोग गर्ने संस्था अत्यावश्यक रहेको बताए । प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १३:२५

आईडिया स्टुडियो नेपाल सिजन आठ सुरु

आईडिया स्टुडियो नेपालको आठौं सिजनको आवेदन खुला भएको छ । दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको सहकार्यमा आईडिया स्टुडियो नेपालले आठौं सिजनको आवेदन खुलाएको हो । आगामी डिसेम्बर १५ सम्म आवेदन दिन सकिने आईडिया स्टुडियो आठौं सिजनको नारा ‘अवरोध तोड्दै, भविष्य बनाउँदै’ तय गरिएको छ । यस सिजनमा समावेशीतालाई विशेष प्राथमिकता दिदै नेपालका विभिन्न सीमान्तकृत समुदायका व्यक्तिहरूलाई सशक्त बनाउनका लागि अवसरहरू पहिचान गर्ने, र उद्यमशीलताको माध्यमबाट व्यवसायी बनाउने लक्ष्य राखिएको छ । आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले विदेशबाट फर्कने नेपालीहरुसँग भएको ज्ञान र सीपको सदुपयोग नभएको बताउदै आप्रवासी नेपालीहरुका लागि लागि सूचना, सल्लाह र मार्गदर्शन केन्द्र आइडिया स्टुडियो नेपालमा रहेको कुरा जानकारी दिए । ‘हामीले पहिलो सिजनबाटै लुकेका आईडियालाई चिन्ने र खोजेर ल्याउने गर्यौँ । त्यसमा सबै समूदायबाट प्रतिनिधित्व नभएको पनि हैन, तर विभिन्न कारणले उनीहरु व्यवसाय छोड्न वाध्य भएको देखिएको छ । त्यसैले अब चाहिँ त्यस्ता समूदायकालाई पनि प्राथमिकता दिन आवश्यक ठान्यौँ । जसको लागि दलित लाईभ्स म्याटरको अनुभव र विज्ञतालाई यसमा जोडेर आईडिया स्टुडियो नेपाललाई थप समावेशी बनाउने योजना बनाएका हौँ,’ डा. छिरिङ लामाले भने । लामा अगाडि भन्छन्, ‘आईडिया स्टुडियो नेपालको इकोसिस्टममा रहेका संस्थाहरुः डिएलएम, विश्वविद्यालयहरु, वित्तिय संस्था, ७७ वटै जिल्लामा रहेको आईडिएटरहरु, साथै विभिन्न निजी तथा सरकारी संस्थाहरुमार्फत हामी पहिले झैँ आईडिया स्टुडियो सिजन आँठ लिएर आएका छौँ । र, यसपटक थप समावेशी बनाउने प्रतिबद्धता पनि जनाउँछौँ ।’ ‘हामीले पहिलो सिजनबाटै लुकेका आईडियालाई चिन्ने र खोजेर ल्याउने गर्यौँ । त्यसमा सबै समूदायबाट प्रतिनिधित्व नभएको पनि हैन, तर विभिन्न कारणले उनीहरु व्यवसाय छोड्न वाध्य भएको देखिएको छ । त्यसैले अब चाहिँ त्यस्ता समूदायकालाई पनि प्राथमिकता दिन आवश्यक ठान्यौँ । जसको लागि दलित लाईभ्स म्याटरको अनुभव र विज्ञतालाई यसमा जोडेर आईडिया स्टुडियो नेपाललाई थप समावेशी बनाउने योजना बनाएका हौँ,’ डा. छिरिङ लामाले भने । लामा अगाडि भन्छन्, ‘आईडिया स्टुडियो नेपालको इकोसिस्टममा रहेका संस्थाहरुः डिएलएम, विश्वविद्यालयहरु, वित्तिय संस्था, ७७ वटै जिल्लामा रहेको आईडिएटरहरु, साथै विभिन्न निजी तथा सरकारी संस्थाहरुमार्फत हामी पहिले झैँ आईडिया स्टुडियो सिजन आँठ लिएर आएका छौँ । र, यसपटक थप समावेशी बनाउने प्रतिबद्धता पनि जनाउँछौँ ।’ कार्यक्रमको अन्त्यमा आइडिया स्टुडियो नेपालका निर्देशक विवेक सिंह ठकुरीले नेपालजस्तो मूलुकमा उद्यमशीलतालाई सहयोग गर्ने संस्था अत्यावश्यक रहेको बताए ।

दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको सहकार्यमा आईडिया स्टुडियो नेपालको आठौं सिजन हुँदै

हुलाक सञ्चार प्रकाशित मिति : आइतवार, मंसिर २, २०८१ काठमाडौं । आईडिया स्टुडियो नेपाल र दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको सहकार्यमा आईडिया स्टुडियो नेपाल सीजन ८ सुरु हुने भएको छ । ‘अवरोधहरू तोड्दै, भविष्य निर्माण गर्दै’ भन्ने नाराकासाथ आठौं सिजन आयोजना गरिएको आइडिया स्टुडियो नेपालका कार्यकर्यारी अध्यक्ष डा. छिरिङ लामाले पत्रकार सम्मेलमार्फत जनाकारी गराए । उनले भने, ‘यस सिजनमा समावेशीतालाई विशेष प्राथमिकताका नेपालका बिभिन्न सीमान्तकृत समदुायका व्यक्तिहरूलाई सशक्त बनाउनका लागि अवसरहरू पहिचान गर्ने र उद्यमशीलताको माध्यमबाट व्यवसायिक बनाउन हाम्रो उद्देश्य रहेको छ ।’ आवेदनको म्याद १५ डिसेम्बर २०२४ सम्म रहेको उनले  बताए। उद्यमशीलतामा विदेशबाट फर्कने नेपालीहरुसगं भएको ज्ञान र शिपको सदपुयोग नभएकाले विदेशबाट फर्कने आप्रवासी नेपालीहरुका लागि लागि सचूना, सल्लाह र मार्गदर्शन केन्द्र आइडिया स्टुडियो नेपालसँग छ । उनले भने,‘हामीले पहिलो सिजनबाटै लकुेका आईडियालाई चिन्ने र खोजेर ल्याउने गर्यौँ । त्यसमा सबै समुदायबाट प्रतिनिधित्व नभएको पनि हैन, तर बिभिन्न कारणले उनिहरु व्यवसाय छोड्न वाध्य भएको देखिएको छ्र । त्यसलै अब चाहिँ त्यस्ता समदूायकालाई पनि प्राथमिकता दिन आवश्यक ठान्यौँ । जसको लागि दलित लाईभ्स म्याटरको अनभुव र विज्ञतालाई यसमा जोडरे आईडिया स्टुडियो नेपाललाई थप समावेशी बनाउनेयोजना बनाएका हौँ।’ विदेशबाट फर्किएकाको लागि आईडिया स्टुडियो नेपाल अन्तर्गत नै रहने गरी जन्मिएको नयाँ कार्यक्रर्यम ‘आई.ए.जी सेन्टर’मा जोडिएर योगदान दिन सकिने लामाले बताए । जसको लागि आईडिया स्टुडियो नेपालको वेबसाईट, आईडिया स्टुडियो नेपालको सामाजिक सजांल साथै सचांर माध्यम मार्फत आवेदन दिन सकिने पनि उनले बताए । यस्तै लाइभ्स म्याटर ग्लोबल एलायन्सका सस्ंथापक अध्यक्ष प्रदिप परियारले भने, ‘सबैक्षेत्रमा अब्बल नेतत्व विकास गरौँ, दलित र उत्पीडित वर्गले पनि उत्तिकै स्थान पाउन भनेर हामी निरन्तर क्रियाशील छौँ ।’ यस कार्यक्रर्यमलाई थप समावेशी बनाउन पनि हामी गृहकार्यमा छौँ ।’आईडिया स्टुडियो नेपाल अन्तर्गत नै रहेर गण्डकी प्रदेशका तीनवटा कलेजमा विद्यार्थीहरुको उद्यमशीलता प्रवद्र्धन गर्न इनकुवेसन सेन्टरको स्थापना गरिने भएको छ भने ‘प्रभुआईडि या प्लस’ कार्यक्रर्यममा प्रभुबकैंको सहकार्य रहेको छ । सो कार्यक्रमा आईडिया स्टुडियो नेपाल र दलित लाइभ्स म्याटर ग्लोबल अलायन्स सगं जोडिएका नेपाल सरकारका प्रतिनिधि,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू, बकैं तथा वित्तीय सस्ंथाका प्रतिनिधि,आइडिया स्टुडियो नेपालका बिभिन्न सिजनका आइडिएटरहरुको उपस्थिति रहेको थियो ।

Scroll to Top