वायोमेडिकल इन्जिनियरिङ पढेका सोनाम, जो गार्मेन्टको टुक्रामा भविष्य खोज्दैछन् | Featured on capitalnepal.com

Posted on Posted in Uncategorized

काठमाडौं । स्टार्टअप बिजनेसमा भविष्य खोज्ने युवाहरू धेरै छन् । कति सफल हुन्छन् त कति बीचमै छोडेर पलायन पनि हुन्छन् । तिनै भविष्य खोज्ने युवा भित्रका एक हुन् सोनाम लिम्बू । इलाम स्थायी घर भएका २९ वर्षीय लिम्बू अहिले काठमाडौंमा […]

जापानबाट फर्किएका उत्तमः तितेपातीको तेल निकाल्छन्, अमेरिका, क्यानडा लगायतका मुलुकमा बेच्छन् | Featured on capitalnepal.com

Posted on Posted in Uncategorized

काठमाडौं । नेपाल भौगोलिक विविधता र हावापानीले भरिएको देश हो । हावापानी र भौगोलिक परिवेशअनुसार वनस्पति र जडिबुटी फरक–फरक र तिनीहरूको महत्व स्वाभाविक रूपमा भिन्न रहन्छ । त्यसमध्ये हामीले कति कुराको महत्व बुझेका छौं भने कतिको थाहा छैन । नेपालको […]

झिँगामा भविष्य खाेज्नेहरू, जसले बनाउँदै छन् औषधि

Posted on Posted in Uncategorized

खासगरी गर्मीयाममा झिँगा धेरैका लागि समस्या हाे । यसलाई धपाउन वा मार्न हामी अनेक उपाय लगाइरहेका हुन्छाैँ । धेरैलाई थाहा नहुन सक्छ, झिँगा केवल फाेहर हाेइन, औषधि पनि हाे । त्यसैले त दुई वर्षदेखि झिँगाबाट औषधि निकाल्न लागिपरेका छन् काठमाडौं तार्केश्वर नगरपालिकाका हिरेन्द्र जोशी, सुष्मा मगर र बबिता […]

स्केलअप एक्सिलेटर प्रोग्रामका लागि आइडिया स्टुडियोद्वारा आवेदन माग

Posted on Posted in Uncategorized

सञ्चालनमा आइसकेका स्टार्टअप व्यवसायीलाई लक्षित गर्दै आइडिया स्टुडियोले वर्ल्डलिंकको सहकार्यमा व्यावसायिक क्षमता अभिवृद्धिसम्बन्धी तालिम दिने भएको छ । ‘स्केलअप एक्सिलेटर’ नामक उक्त कार्यक्रममा प्रशिक्षण वर्ल्डलिंकका म्यानेजिङ डाइरेक्टर दिलीप अग्रवालले दिनेछन् । उनी ईओ स्केलअप एक्सिलेटरतर्फका मान्यताप्राप्त प्रशिक्षक हुन् । कार्यक्रमका लागि […]

आइडिया स्टुडियो सिजन ५ को ड्रिम राउण्ड सुरु, १६ प्रतिस्पर्धीले सुनाए योजना | Featured on shilapatra.com

Posted on Posted in Uncategorized

आइडिया स्टुडियो सिजन–५ का लागि ड्रिम राउण्ड सुरु भएको छ । छनोट राउण्डबाट छानिएका ३६ जना आइडिएटरलाई व्यावसायिक प्रशिक्षणसँगै आजबाट ड्रिम राउण्डमा उतारिएको हो । जसमा १६ जना आइडिएटरले चार जना निर्णायकसमक्ष आफ्नो व्यावसायिक योजना, त्यसको भविष्य र चुनौतीलाई प्रस्तुत गरेका […]

आइडिया स्टुडियो सिजन ५ को ‘ड्रिम राउन्ड’मा ३६ जनाले सुनाए योजना | Featured On capitalnews.com

Posted on Posted in Uncategorized

काठमाडौं । आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ सम्पन्न भएको छ । बुधबार र बिहीबार चलेको ‘ड्रिम राउन्ड’मा ३६ जनाले आफ्नो व्यावसायिक योजना सुनाएका थिए । एपीवान टेलिभिजनको कार्यालयमा खिचिएको ड्रिम राउन्डमा ६३ वर्षीय प्रेम प्रजापतिलले सुनाएको सेरामिक उत्पादन […]

आइडिया स्टुडियोको पाँचौ सिजनको लाइभ अडिशन सकियो, डोल्पादेखि कैलालीसम्मका आइडिएटरले सुनाए आइडिया | News Featured on capitalnepal.com

Posted on Posted in Uncategorized

काठमाडौं । आइडिया स्टुडियाको पाँचौ सिजनको लाइभ अडिशन सकिएको छ । आइतबारदेखि सुरु भएको लाइभ अडिशनमा डोल्पादेखि कैलालीसम्मका १०० जना आइडिएटरहरुले आफ्नो आइडिया प्रस्तुत गरेका छन् । उद्योगसम्मको नारासहित सुरु भएको आइडिया स्टुडियोले यसअघि चारवटा सिजन सम्पन्न गरिसकेको छ । […]

दैलोमै पुगेर प्रभु बैंकले दियो खुम्बुका पर्यटक गाइडलाई विना धितो ऋण | News Featured on capitalnews.com

Posted on Posted in Uncategorized

फाक्डिङ, सोलुखुम्बु । दावा फुन्जा शेर्पा कोभिडको महामारी हुनुअघि खुम्बु क्षेत्रमा विश्वका विभिन्न मुलुकका पर्यटकलाई घुमाउँँथे । ट्रेकिड गाइड रहेका शेर्पा कोभिडपछि एक वर्षसम्म पर्यटक नआउँदा अझै घरमै बसिरहेका छन् । लामो समयदेखि पर्यटक गाइडमा बिताएका शेर्पाको वैकल्पिक पेशा र […]