Idea Studio Nepal: Season 8 Launch

 ICT Side  November 16, 2024 Idea Studio Nepal and Dalit Lives Matter Global Alliance (DLMGA) have jointly opened applications for Idea Studio Nepal’s Season 8 on November 15, 2024 (Kartik 30) through a press conference at Idea Studio Nepal corporate office, Anamnagar. The theme for Season 8 is ‘Breaking Barriers, Building Futures’. Season 8 mindfully imbibes inclusivity in entrepreneurship, enabling Dalits and people from socially excluded communities to ideate and access opportunities, fostering innovation and entrepreneurial mindset.  The press conference was attended by representatives from the Government of Nepal, national and international experts, delegates from banks and financial institutions, past ideators of Idea Studio Nepal, media persons, and the representatives and allies from Idea Studio Nepal and Dalit Lives Matter Global Alliance (DLMGA). Dr. Tshering Lama, Executive Chairperson of Idea Studio Nepal, delivered the opening address, discussing the significance of this collaboration and the role of inclusion in entrepreneurship. He highlighted that Idea Studio Nepal recently established an Information, Advice, and Guidance Center (IAG Center), which serves as an information, guidance, and advisory hub for returnee Nepali migrants to help utilize and enhance their acquired skills and knowledge. “We have been identifying and bringing forward hidden ideas since the first season. Although there has been representation from all communities, for various reasons, some individuals were compelled to leave their businesses. Therefore, we now see the need to prioritize communities who have been left behind. To achieve this, we plan to make Idea Studio Nepal more inclusive by incorporating the experience and expertise of Dalit Lives Matter,” said Dr. Tshering Lama about the collaboration with Dalit Lives Matter Global Alliance. He further added, “Institutions within the Idea Studio Nepal’s ecosystem – including DLM, universities, financial institutions, ideators from all 77 districts, and various private and government organizations – have supported us in bringing Idea Studio Season 8. This time, we are also committed to making it more inclusive.” Similarly, Dr. Lama shared that a new program called the ‘IAG Center’, established under Idea Studio Nepal for returnee migrants, allows individuals to join and contribute. Applications for this program can be submitted via the Idea Studio Nepal website, social media channels, and other media outlets. “Currently, we are conducting research in collaboration with universities to understand the skills and expertise that returnee migrant Nepalese bring back,” he said. Dr. Lama also announced the establishment of incubation centers in three colleges in Gandaki Province to promote entrepreneurship among students under Idea Studio Nepal. He mentioned that the program, named “Prabhu Idea Plus,” is in collaboration with Prabhu Bank. Furthermore, Pradip Pariyar, the Founding Chairperson of Dalit Lives Matter Global Alliance, shared his thoughts on the collaboration with Idea Studio Nepal during the press conference. He spoke about the concept of inclusivity in Nepal and its current state. Pariyar stated, “We are actively working to develop exemplary leadership in all sectors, ensuring that Dalit and marginalized communities receive equal opportunities. In this effort, we were exploring ways to engage and work in the field of entrepreneurship. Observing the consistent efforts of Idea Studio Nepal, the collaboration was organic. I am optimistic that my vision of enabling 1,500 young entrepreneurs will be realized through this partnership. With sustained efforts like these, I hope we won’t need to discuss inclusivity in the next 50 years.” The ecosystem of Idea Studio Nepal includes various financial, educational, and governmental institutions. In this context, Dr. Ghana Shyam Gurung, Country Representative at WWF Nepal; Shiny Khetan, Start-up Chair and Punit Agrawal, Finance Chair, at CNIYEF; shared insights about their collaboration with Idea Studio Nepal. Dr. Gurung emphasized that diversity within every institution and sector of society leads to diversity in entrepreneurship. He expressed his positive outlook on the initiative of Idea Studio Nepal’s Season 8, noting that the focus on green innovation has been a priority, and the ideators at Idea Studio Nepal have consistently championed this cause. He also expressed his confidence in representatives from various communities now participating, Idea Studio Nepal would grow even stronger and move forward with renewed vigor. Start-up Chair Shiny Khetan expressed commitment to applying the knowledge and experience gained from working with entrepreneurs across various sectors through the CNIYEF in collaboration with Idea Studio Nepal. Similarly, Finance Chair Punit Agarwal also assured support to the Idea Studio Nepal’s ideators, offering possible investment and mentorship opportunities. Anil Basnet, an ideator from Season 1, shared details about the Founders Club. Likewise, Sudarshan Siwakoti, the Co-Founder of Motor Sewa Pvt. Ltd. (Home Car Repair Service) from Season 7, and Supriya Shakya, the Co-Founder of Nepal Med, an ideator from Season 3, shared their experiences with Idea Studio Nepal at the press conference. Basnet mentioned, “In Founders Club, we have 131 successful entrepreneurs from Season 1 to Season 7. Collaborating with them and providing various forms of support is a direct result of our journey with Idea Studio Nepal. Additionally, I am running another product of Idea Studio Nepal, iMart (Online Local Marketplace). We have also received international investment for our ideators and entrepreneurs, which will greatly benefit us.” Sudarshan Shiwakoti, the Co-Founder of Motor Sewa, shared that after joining Idea Season 7, his business gained significant benefits. He said, “Initially, we were just an idea, but now we directly employ 10 people and indirectly provide jobs to 20 others. This success is due to the innovation and mentorship from Idea Studio Nepal.” Supriya Shakya, Co-Founder of Nepal Med, shared her experience of how Idea Studio Nepal helped bring her business plan to market. She thanked Idea Studio Nepal for helping with the validation and commercialization of a new idea in the Nepali market. “Especially for women, to run a business, three things are necessary: energy, time, and money. Along with these, an institution like Idea Studio Nepal is also essential. With their support, I have reached where I am today,” she shared. At the end of the program, Vivek Singh Thakuri, one of the Board of Directors of Idea Studio Nepal and the Executive Director

आईडिया स्टुडियो नेपालको आठौं सिजनको आवेदन खुला

आईसीटी समाचार शनिबार, १ मंसिर, २०८१ आईडिया स्टुडियो नेपालको आठौं सिजनको आवेदन खुला भएको छ । दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको सहकार्यमा आईडिया स्टुडियो नेपालले आठौं सिजनको आवेदन खुलाएको हो ।  आगामी डिसेम्बर १५ सम्म आवेदन दिन सकिने आईडिया स्टुडियो आठौं सिजनको नारा ‘अवरोध तोड्दै, भविष्य बनाउँदै’ तय गरिएको छ । यस सिजनमा समावेशीतालाई विशेष प्राथमिकता दिदै नेपालका विभिन्न सीमान्तकृत समुदायका व्यक्तिहरूलाई सशक्त बनाउनका लागि अवसरहरू पहिचान गर्ने, र उद्यमशीलताको माध्यमबाट व्यवसायी बनाउने लक्ष्य राखिएको छ ।  आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले विदेशबाट फर्कने नेपालीहरुसँग भएको ज्ञान र सीपको सदुपयोग नभएको बताउदै आप्रवासी नेपालीहरुका लागि लागि सूचना, सल्लाह र मार्गदर्शन केन्द्र आइडिया स्टुडियो नेपालमा रहेको कुरा जानकारी दिए ।  ‘हामीले पहिलो सिजनबाटै लुकेका आईडियालाई चिन्ने र खोजेर ल्याउने गर्यौँ । त्यसमा सबै समूदायबाट प्रतिनिधित्व नभएको पनि हैन, तर विभिन्न कारणले उनीहरु व्यवसाय छोड्न वाध्य भएको देखिएको छ । त्यसैले अब चाहिँ त्यस्ता समूदायकालाई पनि प्राथमिकता दिन आवश्यक ठान्यौँ । जसको लागि दलित लाईभ्स म्याटरको अनुभव र विज्ञतालाई यसमा जोडेर आईडिया स्टुडियो नेपाललाई थप समावेशी बनाउने योजना बनाएका हौँ,’ डा. छिरिङ लामाले भने ।  लामा अगाडि भन्छन्, ‘आईडिया स्टुडियो नेपालको इकोसिस्टममा रहेका संस्थाहरुः डिएलएम, विश्वविद्यालयहरु, वित्तिय संस्था, ७७ वटै जिल्लामा रहेको आईडिएटरहरु, साथै विभिन्न निजी तथा सरकारी संस्थाहरुमार्फत हामी पहिले झैँ आईडिया स्टुडियो सिजन आँठ लिएर आएका छौँ । र, यसपटक थप समावेशी बनाउने प्रतिबद्धता पनि जनाउँछौँ ।’ त्यस्तै, विदेशबाट फर्किएकाको लागि आईडिया स्टुडियो नेपाल अन्तर्गत नै रहनेगरी जन्मिएको नयाँ कार्यक्रम ‘आईएजी सेन्टर’मा जोडिएर योगदान दिनसकिने लामाले बताए । जसको लागि आईडिया स्टुडियो नेपालको वेबसाईट, आईडिया स्टुडियो नेपालको सामाजिक संजाल साथै संचार माध्यम मार्फत आवेदन दिन सकिने उनको भनाइ छ ।  साथै, आईडिया स्टुडियो नेपाल अन्तर्गत नै रहेर गण्डकी प्रदेशका तीनवटा कलेजमा विद्यार्थीहरुको उद्यमशीलता प्रबद्र्धन गर्न इनकुवेसन सेन्टरको स्थापना गरिने भएको पनि लामाले जनाए । ‘प्रभु आईडिया प्लस’ नाम दिईएको यस कार्यक्रममा प्रभु बैंकको सहकार्य रहेको उनले बताए ।   साथै दलित लाइभ्स म्याटर ग्लोबल एलायन्सका संस्थापक अध्यक्ष प्रदिप परियारले १५०० युवा उद्यमी तयार गर्ने सोच रहेको बताए ।  आइडिया स्टुडियो सिजन १ का आइडिएटर अनिल बस्नेतले कार्यक्रममा फाउन्डर्स क्लबबारे जानकारी दिदै फाउन्डर्स क्लबमा आईडिया स्टुडियो नेपाल सिजन एक देखि सातसम्मकै गरी १३१ वटा सफल व्यवसायी जोडिएको बताए । कार्यक्रमको अन्त्यमा आइडिया स्टुडियो नेपालका निर्देशक विवेक सिंह ठकुरीले नेपालजस्तो मूलुकमा उद्यमशीलतालाई सहयोग गर्ने संस्था अत्यावश्यक रहेको बताए । 

आइडिया स्टुडियो नेपालद्वारा सिजन– ८ का लागि आवेदन खुला

– शिलापत्र संवाददाता आइतबार, मंसिर २, २०८१ आइडिया स्टुडियो नेपालको आठौँ सिजनको आवेदन खुला भएको छ । दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको सहकार्यमा आइडिया स्टुडियो नेपालले आठौँ सिजनको आवेदन खुलाएको हो । आगामी १५ डिसेम्बरसम्म आवेदन दिन सकिने आइडिया स्टुडियोले जनाएको छ । आइडिया स्टुडियो आठौं सिजनको नारा ‘अवरोध तोड्दै, भविष्य बनाउँदै’ तय गरिएको छ । यस सिजनमा समावेशितालाई विशेष प्राथमिकता दिँदै नेपालका विभिन्न सीमान्तकृत समुदायका व्यक्तिहरूलाई सशक्त बनाउनका लागि अवसरहरू पहिचान गर्ने र उद्यमशीलताको माध्यमबाट व्यवसायी बनाउने लक्ष्य राखिएको छ । आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले विदेशबाट फर्कने नेपालीहरूसँग भएको ज्ञान र सीपको सदुपयोग नभएको बताउँदै आप्रवासी नेपालीहरूका लागि सूचना, सल्लाह र मार्गदर्शन केन्द्र आइडिया स्टुडियो नेपालमा रहेको जानकारी दिए । ‘हामीले पहिलो सिजनबाटै लुकेका आइडियालाई चिन्ने र खोजेर ल्याउने गर्‍यौ । त्यसमा सबै समुदायबाट प्रतिनिधित्व नभएको पनि होइन, तर विभिन्न कारणले उनीहरू व्यवसाय छोड्न बाध्य भएको देखिएको छ । त्यसैले अबचाहिँ त्यस्ता समुदायका व्यक्तिहरूलाई पनि प्राथमिकता दिन आवश्यक ठान्यौँ, जसका लागि दलित लाइभ्स म्याटरको अनुभव र विज्ञतालाई यसमा जोडेर आइडिया स्टुडियो नेपाललाई थप समावेशी बनाउने योजना बनाएका हौँ,’ डा. छिरिङ लामाले भने । लामा अगाडि भन्छन्, ‘आइडिया स्टुडियो नेपालको इकोसिस्टममा रहेका संस्थाहरू डीएलएम, विश्वविद्यालयहरू, वित्तीय संस्था, ७७ वटै जिल्लामा रहेका आइडिएटरहरू, साथै विभिन्न निजी तथा सरकारी संस्थाहरूमार्फत हामी पहिलेझैँ आइडिया स्टुडियो सिजन– ८ लिएर आएका छौँ । र, यसपटक थप समावेशी बनाउने प्रतिबद्धता पनि जनाउँछौँ ।’ त्यस्तै, विदेशबाट फर्किएकाहरूका लागि आइडिया स्टुडियो नेपालअन्तर्गत नै रहने गरी जन्मिएको नयाँ कार्यक्रम ‘आईएजी सेन्टर’मा जोडिएर योगदान दिन सकिने लामाले बताए । त्यसका लागि आइडिया स्टुडियो नेपालको वेबसाइट, आइडिया स्टुडियो नेपालको सामाजिक सञ्जाल साथै सञ्चारमाध्यममार्फत आवेदन दिन सकिने उनको भनाइ छ । साथै, आइडिया स्टुडियो नेपालअन्तर्गत नै रहेर गण्डकी प्रदेशका तीनवटा कलेजमा विद्यार्थीहरूको उद्यमशीलता प्रवर्द्धन गर्न इन्कुबेसन सेन्टरको स्थापना गरिने पनि लामाले जनाए । ‘प्रभु आइडिया प्लस’ नाम दिइएको यस कार्यक्रममा प्रभु बैंकको सहकार्य रहेको उनले बताए । साथै, दलित लाइभ्स म्याटर ग्लोबल एलायन्सका संस्थापक अध्यक्ष प्रदीप परियारले १५०० युवा उद्यमी तयार गर्ने सोच रहेको बताए । आइडिया स्टुडियो सिजन– १ का आइडिएटर अनिल बस्नेतले कार्यक्रममा फाउन्डर्स क्लबबारे जानकारी दिँदै फाउन्डर्स क्लबमा आइडिया स्टुडियो नेपाल सिजन– १ देखि ७ सम्मकै गरी १३१ वटा सफल व्यवसायी जोडिएको बताए । कार्यक्रमको अन्त्यमा आइडिया स्टुडियो नेपालका निर्देशक विवेक सिंह ठकुरीले नेपालजस्तो मलुकमा उद्यमशीलतालाई सहयोग गर्ने संस्था अत्यावश्यक रहेको बताए । प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १३:२५

आईडिया स्टुडियो नेपाल सिजन आठ सुरु

आईडिया स्टुडियो नेपालको आठौं सिजनको आवेदन खुला भएको छ । दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको सहकार्यमा आईडिया स्टुडियो नेपालले आठौं सिजनको आवेदन खुलाएको हो । आगामी डिसेम्बर १५ सम्म आवेदन दिन सकिने आईडिया स्टुडियो आठौं सिजनको नारा ‘अवरोध तोड्दै, भविष्य बनाउँदै’ तय गरिएको छ । यस सिजनमा समावेशीतालाई विशेष प्राथमिकता दिदै नेपालका विभिन्न सीमान्तकृत समुदायका व्यक्तिहरूलाई सशक्त बनाउनका लागि अवसरहरू पहिचान गर्ने, र उद्यमशीलताको माध्यमबाट व्यवसायी बनाउने लक्ष्य राखिएको छ । आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले विदेशबाट फर्कने नेपालीहरुसँग भएको ज्ञान र सीपको सदुपयोग नभएको बताउदै आप्रवासी नेपालीहरुका लागि लागि सूचना, सल्लाह र मार्गदर्शन केन्द्र आइडिया स्टुडियो नेपालमा रहेको कुरा जानकारी दिए । ‘हामीले पहिलो सिजनबाटै लुकेका आईडियालाई चिन्ने र खोजेर ल्याउने गर्यौँ । त्यसमा सबै समूदायबाट प्रतिनिधित्व नभएको पनि हैन, तर विभिन्न कारणले उनीहरु व्यवसाय छोड्न वाध्य भएको देखिएको छ । त्यसैले अब चाहिँ त्यस्ता समूदायकालाई पनि प्राथमिकता दिन आवश्यक ठान्यौँ । जसको लागि दलित लाईभ्स म्याटरको अनुभव र विज्ञतालाई यसमा जोडेर आईडिया स्टुडियो नेपाललाई थप समावेशी बनाउने योजना बनाएका हौँ,’ डा. छिरिङ लामाले भने । लामा अगाडि भन्छन्, ‘आईडिया स्टुडियो नेपालको इकोसिस्टममा रहेका संस्थाहरुः डिएलएम, विश्वविद्यालयहरु, वित्तिय संस्था, ७७ वटै जिल्लामा रहेको आईडिएटरहरु, साथै विभिन्न निजी तथा सरकारी संस्थाहरुमार्फत हामी पहिले झैँ आईडिया स्टुडियो सिजन आँठ लिएर आएका छौँ । र, यसपटक थप समावेशी बनाउने प्रतिबद्धता पनि जनाउँछौँ ।’ ‘हामीले पहिलो सिजनबाटै लुकेका आईडियालाई चिन्ने र खोजेर ल्याउने गर्यौँ । त्यसमा सबै समूदायबाट प्रतिनिधित्व नभएको पनि हैन, तर विभिन्न कारणले उनीहरु व्यवसाय छोड्न वाध्य भएको देखिएको छ । त्यसैले अब चाहिँ त्यस्ता समूदायकालाई पनि प्राथमिकता दिन आवश्यक ठान्यौँ । जसको लागि दलित लाईभ्स म्याटरको अनुभव र विज्ञतालाई यसमा जोडेर आईडिया स्टुडियो नेपाललाई थप समावेशी बनाउने योजना बनाएका हौँ,’ डा. छिरिङ लामाले भने । लामा अगाडि भन्छन्, ‘आईडिया स्टुडियो नेपालको इकोसिस्टममा रहेका संस्थाहरुः डिएलएम, विश्वविद्यालयहरु, वित्तिय संस्था, ७७ वटै जिल्लामा रहेको आईडिएटरहरु, साथै विभिन्न निजी तथा सरकारी संस्थाहरुमार्फत हामी पहिले झैँ आईडिया स्टुडियो सिजन आँठ लिएर आएका छौँ । र, यसपटक थप समावेशी बनाउने प्रतिबद्धता पनि जनाउँछौँ ।’ कार्यक्रमको अन्त्यमा आइडिया स्टुडियो नेपालका निर्देशक विवेक सिंह ठकुरीले नेपालजस्तो मूलुकमा उद्यमशीलतालाई सहयोग गर्ने संस्था अत्यावश्यक रहेको बताए ।

दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको सहकार्यमा आईडिया स्टुडियो नेपालको आठौं सिजन हुँदै

हुलाक सञ्चार प्रकाशित मिति : आइतवार, मंसिर २, २०८१ काठमाडौं । आईडिया स्टुडियो नेपाल र दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको सहकार्यमा आईडिया स्टुडियो नेपाल सीजन ८ सुरु हुने भएको छ । ‘अवरोधहरू तोड्दै, भविष्य निर्माण गर्दै’ भन्ने नाराकासाथ आठौं सिजन आयोजना गरिएको आइडिया स्टुडियो नेपालका कार्यकर्यारी अध्यक्ष डा. छिरिङ लामाले पत्रकार सम्मेलमार्फत जनाकारी गराए । उनले भने, ‘यस सिजनमा समावेशीतालाई विशेष प्राथमिकताका नेपालका बिभिन्न सीमान्तकृत समदुायका व्यक्तिहरूलाई सशक्त बनाउनका लागि अवसरहरू पहिचान गर्ने र उद्यमशीलताको माध्यमबाट व्यवसायिक बनाउन हाम्रो उद्देश्य रहेको छ ।’ आवेदनको म्याद १५ डिसेम्बर २०२४ सम्म रहेको उनले  बताए। उद्यमशीलतामा विदेशबाट फर्कने नेपालीहरुसगं भएको ज्ञान र शिपको सदपुयोग नभएकाले विदेशबाट फर्कने आप्रवासी नेपालीहरुका लागि लागि सचूना, सल्लाह र मार्गदर्शन केन्द्र आइडिया स्टुडियो नेपालसँग छ । उनले भने,‘हामीले पहिलो सिजनबाटै लकुेका आईडियालाई चिन्ने र खोजेर ल्याउने गर्यौँ । त्यसमा सबै समुदायबाट प्रतिनिधित्व नभएको पनि हैन, तर बिभिन्न कारणले उनिहरु व्यवसाय छोड्न वाध्य भएको देखिएको छ्र । त्यसलै अब चाहिँ त्यस्ता समदूायकालाई पनि प्राथमिकता दिन आवश्यक ठान्यौँ । जसको लागि दलित लाईभ्स म्याटरको अनभुव र विज्ञतालाई यसमा जोडरे आईडिया स्टुडियो नेपाललाई थप समावेशी बनाउनेयोजना बनाएका हौँ।’ विदेशबाट फर्किएकाको लागि आईडिया स्टुडियो नेपाल अन्तर्गत नै रहने गरी जन्मिएको नयाँ कार्यक्रर्यम ‘आई.ए.जी सेन्टर’मा जोडिएर योगदान दिन सकिने लामाले बताए । जसको लागि आईडिया स्टुडियो नेपालको वेबसाईट, आईडिया स्टुडियो नेपालको सामाजिक सजांल साथै सचांर माध्यम मार्फत आवेदन दिन सकिने पनि उनले बताए । यस्तै लाइभ्स म्याटर ग्लोबल एलायन्सका सस्ंथापक अध्यक्ष प्रदिप परियारले भने, ‘सबैक्षेत्रमा अब्बल नेतत्व विकास गरौँ, दलित र उत्पीडित वर्गले पनि उत्तिकै स्थान पाउन भनेर हामी निरन्तर क्रियाशील छौँ ।’ यस कार्यक्रर्यमलाई थप समावेशी बनाउन पनि हामी गृहकार्यमा छौँ ।’आईडिया स्टुडियो नेपाल अन्तर्गत नै रहेर गण्डकी प्रदेशका तीनवटा कलेजमा विद्यार्थीहरुको उद्यमशीलता प्रवद्र्धन गर्न इनकुवेसन सेन्टरको स्थापना गरिने भएको छ भने ‘प्रभुआईडि या प्लस’ कार्यक्रर्यममा प्रभुबकैंको सहकार्य रहेको छ । सो कार्यक्रमा आईडिया स्टुडियो नेपाल र दलित लाइभ्स म्याटर ग्लोबल अलायन्स सगं जोडिएका नेपाल सरकारका प्रतिनिधि,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू, बकैं तथा वित्तीय सस्ंथाका प्रतिनिधि,आइडिया स्टुडियो नेपालका बिभिन्न सिजनका आइडिएटरहरुको उपस्थिति रहेको थियो ।

उद्यमशीलताको विकासका लागि रणनीतिक समझदारी

रेडियो नेपाल १८ साउन, २०८१ काठमाडौँ । युवाहरूको नयाँ विचारलाई व्यवसायमा रूपान्तरण गर्न उत्प्रेरकको रुपमा काम गर्दै आएको संस्था आइडिया स्टुडियो नेपाल तथा प्रभु बैंकले उद्यमशीलताको विकासका लागि विभिन्न तीन वटा शैक्षिक संस्थासँग रणनीतिक समझदारी गरेका छन् ।  राजधानीमा आयोजित एक कार्यक्रमका बीच आइडिया स्टुडियो नेपाल र प्रभु बैंकले संयुक्त रुपमा गण्डकी प्रदेशका धौलागिरि बहुमुखी क्याम्पस, म्याग्दी बहुमुखी क्याम्पस र कालिका बहुमुखी क्याम्पससँग रणनीतिक समझदारी पत्रमा हस्ताक्षर गरेको आइडिया स्टुडियो नेपालकी व्यापार प्रवद्र्धन अधिकृत प्रज्ञा घिमिरेले जानकारी दिनुभयो । समझदारी पत्रमा प्रभु बैङ्क लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, आइडिया स्टुडियो नेपालका तर्फबाट कार्यकारी अध्यक्ष डा छिरिङ लामाले हस्ताक्षर गर्नुभएको छ भने धौलागिरि बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख डा रामप्रसाद उपाध्याय, म्याग्दी बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख श्रीधर सुवेदी र कालिका बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख सह प्राध्यापक विरन्जी गौतमले हस्ताक्षर गर्नुभयो । यस सहकार्यले ती क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमा उद्यमशीलताको क्षेत्रमा सिर्जनात्मक वातावरण बनाउन मद्दत पुग्नु सँगै नवोदित उद्यमीहरूलाई सशक्तिकरण हुने विश्वास लिइएको छ । कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले आइडिया स्टुडियो नेपालसँग सहकार्य गर्दै आफूहरूले विद्यार्थीमा उद्यमशीलता प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको र अबको सहकार्यले त्यस क्षेत्रमा राम्रो प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।  यस्तै आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा छिरिङ लामाले आफ्नो संस्थाले शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक र व्यवहारिक बनाउन शिक्षक तथा प्राध्यापकहरूलाई तालिम र अनुसन्धानका कार्यक्रमहरूमा सहयोग र प्रोत्साहन गर्दै आएको बताउनुभयो । त्यस अवसरमा समझदारी पत्रमा हस्ताक्षर गर्नुभएका तीनवटै क्याम्पसका क्याम्पस प्रमुखहरुले हालको समयमा युवाहरू बिदेसिने क्रम बढिरहेका बेला शैक्षिक संघ संस्थाहरूले देश भित्रै अवसर देखाउन जरुरी रहेको उल्लेख गर्दै यस सहकार्यले त्यस क्षेत्रमा केही मात्रामा भएपनि लाभ पुग्ने विश्वास जनाउनुभयो ।  क्याम्पस प्रमुखहरुले सहकार्यले विद्यार्थीहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने भएकाले यसको विस्तार गर्दै जानुपर्नेमा पनि जोड दिनुभयो ।

प्रभु बैंक,आईडिया स्टुडियो नेपाल र गण्डकी प्रदेशका तीन क्याम्पसहरुबीच सम्झाैता

सिएन नेपाल शनिबार, साउन १९, २०८१ काठमाडाैं – प्रभु बैंक लिमिटेड, आईडिया स्टुडियो नेपाल र गण्डकी प्रदेशका तिन क्याम्पसहरुका बीच  २०८१ श्रावण पन्ध्र र सोह्र गते छुट्टा–छुट्टै कार्यक्रमकाबीच त्रिपक्षीय रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त कार्यक्रममा प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, आईडिया स्टुडियो नेपालका तर्फबाट कार्यकारी अध्यक्ष तथा संस्थापक डा. छिरिङ्ग लामा धौलागिरी बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख डा. राम प्रसाद उपाध्याय, म्याग्दी बहुमुखी क्याम्पसकातर्फबाट क्याम्पस प्रमुख श्रिधर सुवेदी, रकालीका बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख सह–प्राध्यापक बिरन्जी गौतमले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यस सहकार्यले कालिका बहुमुखी क्याम्पस ,धौलागिरी बहुमुखी क्याम्पस तथा म्याग्दी बहुमुखी क्याम्पसका फ्याकलटी तथा विद्यार्थीहरूमा  उधमशिलताको क्षेत्रमा  सिर्जनात्मकताको वातावरण बनाउन र नवोदित उद्यमीहरूलाई सशक्तीकरण गर्नेछ । सहकार्यले  प्रभु बैंकले उल्लेखित तीन क्याम्पस र आइडिया स्टुडियो नेपालको संयुक्त विशेषज्ञता र नवप्रवर्तनकोमार्फत् विद्यार्थीहरुमा चाैतर्फि विकास र वृद्धि  हुनेछ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंक र आईडिया स्टुडियो नेपालले धेरै वर्षदेखि सहकार्य गर्दै बिभिन्न कार्यकम्रहरु गर्दै आएको र यस वर्ष गण्डकी प्रदेशका विद्यार्थीहरुमा उधमशिलता र नवप्रवर्तनको विकासका लागि आवश्यक सहकार्यको र सहयोग प्रदान गर्ने उदेश्यले यी उल्लेखीत तीन क्याम्पसहरुसँग सहकार्य गर्न लागेको जानकारी दिए । त्यस्तै, आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा संस्थापक डा. छिरिङ्ग लामाले आईडिया स्टुडियो नेपालले शैक्षिक पाठ्यक्रमलाई समय सान्दरभीक र व्यवहारिक बनाउन faculty development (शिक्षक तथा प्रधानध्यापकहरुलाई ) तालिम र अनुसन्धानका कार्यहरुमा सहयोग र प्रोत्सहान गर्दै विद्यार्थीहरुका लागि २१ औँ शताब्दीका शीप र ज्ञान दिदै आफ्नो लक्ष्य अनुसार Career Development को परामर्श  दिइ्ने बताउदै यस सहकार्यले उध्यमशिल विद्यार्थीहरुलाई आवश्यक इन्युवेशन (तालिम) प्रदान गर्दै उनीहरुको  सोचलाई व्यवसायमा रुपान्तरण गर्न सकिन्छ भन्ने आत्मविश्वास पनि सिर्जना गर्ने छ भन्ने विश्वास व्यक्त गरे । त्यस्तै, धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. राम प्रसाद उपाध्यायले हालको समयमा युवाहरु बिदेशिने क्रम बढी रहेको बेला शैक्षिक संघ संस्थाहरुले विद्यार्थीलाई देशभित्र अवसर देखाउन एकदमै जरुरी रहेको बताउदै यस सहकार्यले धौलागिरी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले आफुलाई उद्यमशिलता क्षेत्रमा अगाडि बढाउँदै यही केही गर्न सकिने अेपक्षा राखेकाे बताए । म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रिधर सुवेदीले ‘यस क्षेत्रका विद्यार्थीहरु निकै क्षमतावान रहेको र आजको यस सहकार्यले ती विद्यार्थीहरुको उधमशिलतालाई थप उर्जा दिनमा मार्गदर्शन दिने साथै म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत बिभिन्न जिल्लाका विद्यार्थीहरुलाई उधमशिलताको क्षेत्रमा प्राेत्साहन गर्दै आफ्नै ठाँउमा भविष्य बनाउन सकिन्छ भन्ने कुरा महसुस गराउन मदत पुर्याउछ भन्ने कुरामा आफु विश्वस्त रहेको जानकारी गराए|  कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सह–प्राध्यापक श्री बिरन्जी गौतमले आफुले यस अघि पनि बिभिन्न संस्थाहरुसँग उद्यमशिलताको लागि सहकार्य तथा साझेदारी गरिएको भएता पनि ती साझेदारीमा मात्र सिमित रहेको प्रभु बैंक र आईडिया स्टुडियो नेपालको सहकार्यले भने विधार्थीहरुलाई साचै उद्यमशिलतामा प्रोत्साहन गर्ने छ र भविष्यमा स्व.उद्यमी बनाउने छ भन्ने कुरामा बिस्वास गरेको छु भनेर जानकारी गराए । आईडिया स्टुडियो नेपालले यस साझेदारी अन्तरगत उल्लेखित क्याम्पसमा अध्ययनरत विधार्थीहरुलाई उद्यमशिलता, नवप्रवर्तन र ईन्क्युबेशन, व्यापार योजनाको(Business plan) विकास गर्ने र आवश्यक सर–सल्लाह प्रधान गर्दै शिक्षकहरुको अनुसन्धानको क्षेत्रमा अगाडी बढाउनका लागि आवश्यक सर–सल्लाह पनि प्रदान गर्नेछ । आईडिया स्टुडियो नेपालले  बिभिन्न समयमा राष्ट्रीय तथा अन्तराष्ट्रीय बिज्ञहरुलाई समाबेश गरी विषयगत सेमिनारहरुपनि सन्चालन गर्नेछ । त्यस्तै, गरी कार्यक्रम कार्यान्वयनको लागि समग्र मार्गदर्शन र प्राविधिक सहयोग साथै उद्यम सँचालन पूर्ण अनुगमन तथा मुल्याङ्कन समेत गर्नेछ । आईडिया स्टुडियो नेपालले शिक्षकहरुको उद्यमशील मानसिकतालाई विकास गर्दै विधार्थीहरुलाई सिक्ने र सिकाउने दुवैमा नवीन दृष्टिकोणहरूतर्फ डोर्‍याउँछ। प्रभु बैंकको तर्फबाट शैक्षिक संस्थामा आईडिया स्टुडियो नेपालले उधमशिल इकोसिस्टमलाई वढाबा दिने कार्यक्रममा बैँकको मुल्याङ्कनमा अधिन रही आशाजनक विधार्थीहरुका लागि आवश्यक पर्ने स्टाट अप ऋण लगानी गर्ने छ भने बिधार्थीको उधमशिलता क्षमता बिकासको लागि बृहत बैंकीङ्क साक्षरता समेत प्रदान गर्नेछ । साथै उद्योग\व्यवसाय तथा शैक्षिक संस्थालाई ब्रिजिङ्ग गर्ने, निति तथा व्यवसायिक अभ्यास र व्यावहारिक ज्ञानका क्षेत्रमा संकायहरुबीथ कार्य अनुसन्धान प्रवद्र्वन गर्ने कार्य समेत बैकले गर्नेछ ।   प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०९:४६

Prabhu Bank, Idea Studio Nepal, Gandaki campuses sign MoU for entrepreneurship development

B360 August 2, 2024, 12:37 pm KATHMANDU: A tripartite strategic memorandum of understanding (MoU) was signed among Prabhu Bank, Idea Studio Nepal, and the three campuses of Gandaki Province in separate events on July 30 and 31. https://googleads.g.doubleclick.net/pagead/ads?gdpr=0&client=ca-pub-1484803907124835&output=html&h=280&adk=3452121724&adf=3478839449&w=835&abgtt=6&fwrn=4&fwrnh=100&lmt=1731908014&num_ads=1&rafmt=1&armr=3&sem=mc&pwprc=7540687857&ad_type=text_image&format=835×280&url=https%3A%2F%2Fwww.b360nepal.com%2Fdetail%2F23134%2Fprabhu-bank-idea-studio-nepal-gandaki-campuses-sign-mou-for-entrepreneurship-development&fwr=0&pra=3&rh=200&rw=835&rpe=1&resp_fmts=3&wgl=1&fa=27&uach=WyJXaW5kb3dzIiwiMTUuMC4wIiwieDg2IiwiIiwiMTMxLjAuNjc3OC42OSIsbnVsbCwwLG51bGwsIjY0IixbWyJHb29nbGUgQ2hyb21lIiwiMTMxLjAuNjc3OC42OSJdLFsiQ2hyb21pdW0iLCIxMzEuMC42Nzc4LjY5Il0sWyJOb3RfQSBCcmFuZCIsIjI0LjAuMC4wIl1dLDBd&dt=1731908013701&bpp=2&bdt=1571&idt=-M&shv=r20241112&mjsv=m202411130101&ptt=9&saldr=aa&abxe=1&cookie=ID%3Db63a817f91373bb4%3AT%3D1731908013%3ART%3D1731908013%3AS%3DALNI_Mbb953b3xFA57u81ava-6JangSw7g&gpic=UID%3D00000f6dd7534486%3AT%3D1731908013%3ART%3D1731908013%3AS%3DALNI_MYdF6ae4qgtJf3u7lNHG58BiphRCg&eo_id_str=ID%3Da91d77925e5d8a5a%3AT%3D1731908013%3ART%3D1731908013%3AS%3DAA-AfjacoRbasSrKD4iDaPPffkIf&prev_fmts=0x0%2C1116x280&nras=3&correlator=3172404381639&frm=20&pv=1&u_tz=345&u_his=1&u_h=720&u_w=1280&u_ah=720&u_aw=1280&u_cd=24&u_sd=1.5&dmc=8&adx=72&ady=1536&biw=1263&bih=632&scr_x=0&scr_y=0&eid=42533202%2C31087700%2C31088898%2C31088955%2C95333409%2C95344189%2C31088996%2C95335246%2C95345967&oid=2&pvsid=1730948052655687&tmod=846452776&uas=3&nvt=1&ref=https%3A%2F%2Fwww.google.com%2F&fc=1408&brdim=0%2C0%2C0%2C0%2C1280%2C0%2C1280%2C720%2C1280%2C632&vis=1&rsz=%7C%7Cs%7C&abl=NS&fu=128&bc=31&bz=1&td=1&tdf=2&psd=W251bGwsbnVsbCxudWxsLDNd&nt=1&ifi=3&uci=a!3&btvi=1&fsb=1&dtd=434 Prabhu Bank CEO Ashok Sherchan, Idea Studio Nepal Executive Chairperson and Co-founder Tshering Lama, Campus Chief of Dhawalagiri Multiple Campus (DMC) Prof Dr Ram Prasad Upadhaya, Campus Chief of Myagdi Multiple Campus (MMC) Shreedhar Subedi, and Campus Chief of Kalika Multiple Campus (KMC) Associate Prof Biranji Gautam; signed the MoU. This collaboration aims to foster creativity in entrepreneurship among the faculty and students of KMC, DMC, and MMC, empowering budding entrepreneurs. Through this partnership, Prabhu Bank, the three campuses, and Idea Studio Nepal will promote student development and growth through joint expertise and innovation. Prabhu Bank CEO Sherchan stated, “Prabhu Bank and Idea Studio Nepal have been collaborating for many years on various programmes. This year, we aim to cooperate with these three campuses to provide necessary support for the development of entrepreneurship and innovation among students in Gandaki Province.” https://googleads.g.doubleclick.net/pagead/ads?gdpr=0&client=ca-pub-1484803907124835&output=html&h=280&adk=3452121724&adf=1476874157&w=835&abgtt=6&fwrn=4&fwrnh=100&lmt=1731908014&num_ads=1&rafmt=1&armr=3&sem=mc&pwprc=7540687857&ad_type=text_image&format=835×280&url=https%3A%2F%2Fwww.b360nepal.com%2Fdetail%2F23134%2Fprabhu-bank-idea-studio-nepal-gandaki-campuses-sign-mou-for-entrepreneurship-development&fwr=0&pra=3&rh=200&rw=835&rpe=1&resp_fmts=3&wgl=1&fa=27&uach=WyJXaW5kb3dzIiwiMTUuMC4wIiwieDg2IiwiIiwiMTMxLjAuNjc3OC42OSIsbnVsbCwwLG51bGwsIjY0IixbWyJHb29nbGUgQ2hyb21lIiwiMTMxLjAuNjc3OC42OSJdLFsiQ2hyb21pdW0iLCIxMzEuMC42Nzc4LjY5Il0sWyJOb3RfQSBCcmFuZCIsIjI0LjAuMC4wIl1dLDBd&dt=1731908013701&bpp=1&bdt=1570&idt=1&shv=r20241112&mjsv=m202411130101&ptt=9&saldr=aa&abxe=1&cookie=ID%3Db63a817f91373bb4%3AT%3D1731908013%3ART%3D1731908013%3AS%3DALNI_Mbb953b3xFA57u81ava-6JangSw7g&gpic=UID%3D00000f6dd7534486%3AT%3D1731908013%3ART%3D1731908013%3AS%3DALNI_MYdF6ae4qgtJf3u7lNHG58BiphRCg&eo_id_str=ID%3Da91d77925e5d8a5a%3AT%3D1731908013%3ART%3D1731908013%3AS%3DAA-AfjacoRbasSrKD4iDaPPffkIf&prev_fmts=0x0%2C1116x280%2C835x280&nras=4&correlator=3172404381639&frm=20&pv=1&u_tz=345&u_his=1&u_h=720&u_w=1280&u_ah=720&u_aw=1280&u_cd=24&u_sd=1.5&dmc=8&adx=72&ady=2228&biw=1263&bih=632&scr_x=0&scr_y=0&eid=42533202%2C31087700%2C31088898%2C31088955%2C95333409%2C95344189%2C31088996%2C95335246%2C95345967&oid=2&pvsid=1730948052655687&tmod=846452776&uas=3&nvt=1&ref=https%3A%2F%2Fwww.google.com%2F&fc=1408&brdim=0%2C0%2C0%2C0%2C1280%2C0%2C1280%2C720%2C1280%2C632&vis=1&rsz=%7C%7Cs%7C&abl=NS&fu=128&bc=31&bz=1&td=1&tdf=2&psd=W251bGwsbnVsbCxudWxsLDNd&nt=1&ifi=4&uci=a!4&btvi=2&fsb=1&dtd=438 Similarly, Idea Studio Nepal’s Executive Chairperson Lama said, “Idea Studio Nepal will support and encourage faculty development in training and research activities to make the educational curriculum relevant and practical. We aim to equip students with 21st-century skills and knowledge and provide career development counselling according to their goals.” He expressed confidence that the collaboration would offer necessary incubation training to entrepreneurial students and instil confidence that their ideas can be transformed into businesses. DMC Campus Chief Upadhaya noted that, given the trend of young people going abroad, it is crucial for educational institutions to highlight opportunities within the country. He hoped this collaboration would convince DMC students that they can achieve success in Nepal by advancing in entrepreneurship. Campus Chief Subedi of MMC remarked, “Students in this area are very capable, and today’s cooperation will energise their entrepreneurial spirit.” He expressed confidence that this collaboration would help students from different districts studying at MMC realise their entrepreneurial potential at home. Campus Chief Gautam of KMC said, “Although we have collaborated with various organisations for entrepreneurship in the past, they were limited to MoUs. This cooperation with Prabhu Bank and Idea Studio Nepal will encourage genuine entrepreneurship and help students become self-entrepreneurs in the future.” Under this partnership, Idea Studio Nepal will provide necessary advice to students in entrepreneurship, innovation, incubation, and business plan development. They will also offer guidance to teachers to advance in research. Idea Studio Nepal will conduct topical seminars involving national and international experts and provide overall guidance and technical support for programme implementation, including monitoring and evaluation. https://googleads.g.doubleclick.net/pagead/ads?gdpr=0&client=ca-pub-1484803907124835&output=html&h=280&adk=3452121724&adf=3791746160&w=835&abgtt=6&fwrn=4&fwrnh=100&lmt=1731908135&num_ads=1&rafmt=1&armr=3&sem=mc&pwprc=7540687857&ad_type=text_image&format=835×280&url=https%3A%2F%2Fwww.b360nepal.com%2Fdetail%2F23134%2Fprabhu-bank-idea-studio-nepal-gandaki-campuses-sign-mou-for-entrepreneurship-development&fwr=0&pra=3&rh=200&rw=835&rpe=1&resp_fmts=3&wgl=1&fa=27&uach=WyJXaW5kb3dzIiwiMTUuMC4wIiwieDg2IiwiIiwiMTMxLjAuNjc3OC42OSIsbnVsbCwwLG51bGwsIjY0IixbWyJHb29nbGUgQ2hyb21lIiwiMTMxLjAuNjc3OC42OSJdLFsiQ2hyb21pdW0iLCIxMzEuMC42Nzc4LjY5Il0sWyJOb3RfQSBCcmFuZCIsIjI0LjAuMC4wIl1dLDBd&dt=1731908013705&bpp=1&bdt=1574&idt=1&shv=r20241112&mjsv=m202411130101&ptt=9&saldr=aa&abxe=1&cookie=ID%3Db63a817f91373bb4%3AT%3D1731908013%3ART%3D1731908013%3AS%3DALNI_Mbb953b3xFA57u81ava-6JangSw7g&gpic=UID%3D00000f6dd7534486%3AT%3D1731908013%3ART%3D1731908013%3AS%3DALNI_MYdF6ae4qgtJf3u7lNHG58BiphRCg&eo_id_str=ID%3Da91d77925e5d8a5a%3AT%3D1731908013%3ART%3D1731908013%3AS%3DAA-AfjacoRbasSrKD4iDaPPffkIf&prev_fmts=0x0%2C1116x280%2C835x280%2C835x280&nras=5&correlator=3172404381639&frm=20&pv=1&u_tz=345&u_his=1&u_h=720&u_w=1280&u_ah=720&u_aw=1280&u_cd=24&u_sd=1.5&dmc=8&adx=72&ady=5033&biw=1263&bih=632&scr_x=0&scr_y=2506&eid=42533202%2C31087700%2C31088898%2C31088955%2C95333409%2C95344189%2C31088996%2C95335246%2C95345967&oid=2&pvsid=1730948052655687&tmod=846452776&uas=1&nvt=1&ref=https%3A%2F%2Fwww.google.com%2F&fc=1408&brdim=0%2C0%2C0%2C0%2C1280%2C0%2C1280%2C720%2C1280%2C632&vis=1&rsz=%7C%7Cs%7C&abl=NS&fu=128&bc=31&bz=1&td=1&tdf=2&psd=W251bGwsbnVsbCxudWxsLDNd&nt=1&ifi=5&uci=a!5&btvi=3&fsb=1&dtd=M Idea Studio Nepal nurtures the entrepreneurial mindset of teachers and guides them towards innovative approaches to both learning and teaching. On behalf of Prabhu Bank, Idea Studio Nepal will invest in startup loans for promising startups, as evaluated by the bank, to promote the entrepreneurship ecosystem in educational institutions. They will also provide comprehensive banking literacy to develop students’ entrepreneurial skills. Additionally, the bank will bridge the gap between industry, business, and educational institutions, promoting research among faculties in policy, business practice, and practical knowledge. Published Date: August 2, 2024, 12:37 pm

प्रभु बैंक, आईडिया स्टुडियो नेपाल र गण्डकीका तीन क्याम्पसहरूबिच त्रिपक्षीय रणनीतिक समझदारी

हेर्नेपाेष्ट काठमाडौँ । प्रभु बैंक लिमिटेड, आईडिया स्टुडियो नेपाल र गण्डकी प्रदेशका तीन क्याम्पसहरूबिच त्रिपक्षीय रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका सीईओ अशोक शेरचन, आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा संस्थापक डा। छिरिङ्ग लामा, धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख डा। राम प्रसाद उपाध्याय, म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदी र कालीका बहुमुखी क्याम्पसका प्रमुख सह९प्राध्यापक बिरन्जी गौतमले हस्ताक्षर गरेका छन् । यस सहकार्यले कालिका बहुमुखी क्याम्पस , धौलागिरी बहुमुखी क्याम्पस तथा म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरूमा उधमशिलताको क्षेत्रमा सिर्जनात्मकताको वातावरण बनाउन र नवोदित उद्यमीहरूलाई सशक्तीकरण गर्नेछ । सहकार्यले प्रभु बैंक, तीन क्याम्पस र आइडिया स्टुडियो नेपालको संयुक्त विशेषज्ञता र नवप्रवर्तनमार्फत विधार्थीहरुको चौतर्फी विकास र वृद्धि हुनेछ । उक्त अवसरमा प्रभु बैंकका सीईओ शेरचनले प्रभु बैंक र आईडिया स्टुडियो नेपालले धेरै वर्षदेखि सहकार्य गर्दै विभिन्न कार्यक्रमहरू गर्दै आएको र त्यसै सिलसिलामा यस वर्ष गण्डकी प्रदेशका विद्यार्थीहरूमा उद्यमशीलता र नवप्रवर्तनको विकासका लागि आवश्यक सहकार्यको र सहयोग प्रदान गर्ने उद्देश्यले सहकार्य गर्न लागेको जानकारी गराए । आईडिया स्टुडियो नेपालले शिक्षकहरूको उद्यमशील मानसिकतालाई विकास गर्दै विधार्थीहरुलाई सिक्ने र सिकाउने दुवैमा नवीन दृष्टिकोणहरूतर्फ डोर्‍याउँछ।​प्रभु बैंकको तर्फबाट शैक्षिक संस्थामा आईडिया स्टुडियो नेपालले उद्यमशील इकोसिस्टमलाई वढाबा दिने कार्यक्रममा बैँकको मूल्याङ्कनमा विद्यार्थीहरूका लागि आवश्यक पर्ने स्टाट अप ऋण लगानी गर्नेछ ।

प्रभु बैंक, आइडिया स्टुडियो र गण्डकीका ३ क्याम्पसबीच सम्झौता, विद्यार्थीलाई उद्यमशील बनाइने 

क्यापिटल नेपाल शुक्रबार, साउन १८, २०८१ काठमाडौं। प्रभु बैंक, आइडिया स्टुडियो नेपाल र गण्डकी प्रदेशका तीन क्याम्पसबीच विद्यार्थीलाई उद्यम बनाउन विभिन्न कार्यक्रमका लागि त्रिपक्षीय सम्झौता भएको छ। तीन क्याम्पसबीच  २०८१ साउन १५ र १६ मा छुट्टाछुट्टै कार्यक्रमका लागि त्रिपक्षीय रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको हो।  कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा संस्थापक डा. छिरिङ लामा, धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. रामप्रसाद उपाध्याय, म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदी र कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सह–प्राध्यापक वीरञ्जी गौतमले सम्झौतामा हस्ताक्षर गरे।  सहकार्यले सबै क्याम्पसका विद्यार्थीमा  उद्यमशीलता क्षेत्रमा  सिर्जनात्मक  वातावरण बनाउन र नवोदित उद्यमीलाई सशक्तीकरण गर्न सघाउ पुग्ने जनाइएको छ। कार्यक्रममा सीईओ शेरचनले प्रभु बैंक र आइडिया स्टुडियो नेपालले धेरै वर्षदेखि सहकार्यमा विभिन्न कार्यक्रम गर्दै आएका र त्यसै सिलसिलामा यस वर्ष गण्डकीका विद्यार्थीमा उद्यमशीलता र नवप्रवर्तन विकासका लागि आवश्यक सहयोग उपलब्ध गराउन तीन क्याम्पससँग सहकार्य गर्न लागिएको जानकारी दिए।  आइडिया स्टुडियो अध्यक्ष लामाले संस्थाले शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक र व्यावहारिक बनाउन अनुसन्धानका कार्यमा सहयोग र प्रोत्साहन गर्दै जानुपर्ने बताए।  धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उपाध्यायले हाल युवा बिदेसिने क्रम बढिरहेका बेला शैक्षिक संघ–संस्थाले विद्यार्थीलाई देशभित्र अवसर देखाउन जरुरी रहेको बताए।  म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुवेदीले सहकार्यले विद्यार्थीहरुको उद्यमशीलतालाई थप ऊर्जा दिन मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे।  कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सह–प्राध्यापक गौतमले यसअघि पनि विभिन्न संस्थासँग उद्यमशीलताका लागि सहकार्य गरेको र पछिल्लो साझेदारीले विद्यार्थी उद्यमशीलतामा प्रोत्साहन गर्ने बताए।  आइडिया स्टुडियो नेपालले साझेदारीअन्तर्गत उल्लिखित क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई उद्यमशिलता, नवप्रवर्तन र इन्क्युबेसन, व्यापार योजनाको विकास, शिक्षकलाई अनुसन्धान क्षेत्रमा अगाडि बढाउन आवश्यक सल्लाह उपलब्ध गराउनेछ।  प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १०:५९

Scroll to Top