कलेज पढ्ने विद्यार्थीलाई बिजनेस आइडिया सिकाउन ’कलेज आइडिया हन्ट २०२१’सुरु, यसरी दिनुस् आवेदन | Featured on capitalnews.com
काठमाडौं । कलेज पढ्ने विद्यार्थीसँग भएको बिजनेस आइडियालाई प्रतिस्पर्धा गराउने उद्देश्यका साथ आइडिया स्टुडियाको ’कलेज आइडिया हन्ट २०२१‘को लागि आवेदन सुरु भएको छ । विद्यार्थीहरुलाई बिजनेसमा लाग्न उत्प्रेरणा गराउने र उसँग भएको आइडियालाई थप परिस्कृत गर्ने उद्धेश्यले हरेक वर्ष आइडिया स्टुडियोले […]